दफा ४१
उपभोक्ता समूहको गठन
सामुहिक हितका लागि कुनै वनको विकास र संरक्षण गर्न तथा वन पैदावारको उपयोग गर्न चाहने त्यस्तो वनको सम्बन्धित उपभोक्ताहरुले तोकिए बमोजिम उपभोक्ता समूह गठन गर्न सक्नेछन् ।